लूकाको सुसमाचार 11:51 - पवित्र बाइबल51 हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्दिरको पवित्र-स्थानको माझमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्तासँग लिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 हो, म भन्छु, हाबिल मारिएको बेलादेखि मन्दिर र वेदीको बीचमा मारिएका जकरियासम्मका अगमवक्ताहरूको रगतको दोष जति सबै यही पुस्ताका मानिसहरूको थाप्लोमा नै पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ। Viz kapitola |