Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:5 - पवित्र बाइबल

5-6 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलेओ, तिमीहरूमध्‍ये कसैको एक जना मित्र छ। तिनी मध्‍यरातमा उनीकहाँ गएर भन्‍दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्‍यस साथीकहाँ गएर भन्‍छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:5

Následuj nás:

Reklamy


Reklamy