Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:49 - पवित्र बाइबल

49 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 यसैले परमेश्‍वरको बुद्धिले पनि भन्‍दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्‍ये कसैलाई तिनीहरूले मार्नेछन्‌ र कसैलाई सताउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 त्‍यसैले सबै कुरा जान्‍नुहुने परमेश्‍वरले अघिबाट नै भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ता र दूतहरू पठाउनेछु। तर तिनीहरूले कतिलाई खेदो गर्नेछन् र कतिलाई मार्नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:49

Následuj nás:

Reklamy


Reklamy