लूकाको सुसमाचार 11:48 - पवित्र बाइबल48 यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 यसरी तिमीहरू आफ्ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूको हत्या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 यसरी तिमीहरूले तिमीहरूका आफ्ना पिता-पुर्खाले यस्तो काम गरेका छन् भनेर स्वीकार गर्छौ। तिनीहरूले अगमवक्ताहरूलाई मारे अनि तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ। Viz kapitola |