Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:47 - पवित्र बाइबल

47 धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 “तिमीहरूलाई धिक्‍कार! तिमीहरूले आफ्‍नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:47

Následuj nás:

Reklamy


Reklamy