Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:45 - पवित्र बाइबल

45 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरुज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 व्‍यवस्‍थाका पण्‍डितहरूमध्‍ये एक जनाले उहाँलाई भने, “गुरुज्‍यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्‍जत गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 एक जना धर्म-गुरुले येशूलाई भने, “गुरुज्‍यू, यसो भनेर तपाईंले त हाम्रै पनि बेइज्‍जत गर्दै हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:45

Následuj nás:

Reklamy


Reklamy