लूकाको सुसमाचार 11:43 - पवित्र बाइबल43 “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 “तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्यमुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “तिमी फरिसीहरूलाई धिक्कार! सभाघरमा मुख्य ठाउँमा बस्न र बजारतिर अरूले अभिवादन गरेको चाहन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ। Viz kapitola |