Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:41 - पवित्र बाइबल

41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 थाल कचौरामा भएका कुराहरू गरीबलाई दान गर र तिमीहरूको निम्‍ति सबै कुरा चोखो हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:41

Následuj nás:

Reklamy


Reklamy