लूकाको सुसमाचार 11:40 - पवित्र बाइबल40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्यसले नै भित्रको पनि बनाएको होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 ए मूर्ख हो, के तिमीहरू बुझ्दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्वरले भित्री मन पनि बनाउनुभएको होइन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र? Viz kapitola |