Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:4 - पवित्र बाइबल

4 हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्‍न नसक्‍ने जाँचमा नपार्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:4

Následuj nás:

Reklamy


Reklamy