लूकाको सुसमाचार 11:39 - पवित्र बाइबल39 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्टताले भरिएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अनि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू थाल र कचौरा माझेजस्तै आफूलाई बाहिरपट्टि त चोख्याउँछौ, तर भित्र भने तिमीहरू लोभ र दुष्टताले भरिएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 त्यसपछि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्टताले भरिएको हुन्छ। Viz kapitola |