लूकाको सुसमाचार 11:38 - पवित्र बाइबल38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशूले आफूलाई नचोख्याई खानुभएको देखेर उहाँलाई निम्त्याउने फरिसी छक्कै परे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्कै परे। Viz kapitola |