लूकाको सुसमाचार 11:37 - पवित्र बाइबल37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 येशू बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खान बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 येशूले यो कुरा भनिसकेपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा खान बोलाए। येशू तिनको घरमा गएर खान बस्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्नुभयो। Viz kapitola |