लूकाको सुसमाचार 11:36 - पवित्र बाइबल36 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्यारो छैन भने, त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तिम्रो शरीरको कुनै पनि अङ्ग अध्याँरोमा नरहेर पूरा उज्यालो छ भने त्यो पूरै चम्कन्छ, जसरी बत्तीको उज्यालो तिमीमाथि चम्कन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।” Viz kapitola |