लूकाको सुसमाचार 11:35 - पवित्र बाइबल35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यसकारण होशियार होओ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसैले होशियार होऊ, तिम्रो हृदयका आँखा धमिला नहोऊन्, नत्र त अँध्यारोले तिमीभित्र भएको उज्यालोलाई छोप्ला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। Viz kapitola |