लूकाको सुसमाचार 11:25 - पवित्र बाइबल25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यहाँ आइपुग्दा त्यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ। Viz kapitola |