Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:23 - पवित्र बाइबल

23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “जो मेरो पक्षमा छैन, त्‍यो मेरो विरुद्धमा हुन्‍छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मसँग नलाग्‍ने मानिस मेरो विरोधी हो। मलाई बटुल्‍न नसघाउनेले बटुलेको पनि छरपस्‍ट पारिदिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:23

Následuj nás:

Reklamy


Reklamy