Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:22 - पवित्र बाइबल

22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर त्‍यसभन्‍दा बलवान्‌ मानिस आएर त्‍यसमाथि आक्रमण गरेर त्‍यसलाई जित्‍यो भने, उसले भर परेका त्‍यसका जम्‍मै हतियारहरू खोसेर लैजान्‍छ, र त्‍यसका मालसामानहरू लुटेर बाँड्‌छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर ऊभन्दा बलियो मानिस आयो भने उसलाई जित्‍छ र उसले भर परेका सबै हतियारहरू खोस्‍छ अनि सामान पनि लुटेर लगी आफ्‍ना सहयोगीहरूसँग बाँड्चुँड् गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:22

Následuj nás:

Reklamy


Reklamy