लूकाको सुसमाचार 11:21 - पवित्र बाइबल21 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “हतियारले सुसज्जित भई बलवान् मानिसले आफ्नो घरको रक्षा गर्छ भने, त्यसका मालसामानहरू सुरक्षित रहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हतियार भिरेको बलियो मानिसले घरको हेरचाहा गर्यो भने सबै मालसामानको रक्षा हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ। Viz kapitola |