Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:20 - पवित्र बाइबल

20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर परमेश्‍वरको औँलाले म भूतहरू निकाल्‍छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूकहाँ आइसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मैले परमेश्‍वरको शक्तिले भूत निकाल्‍छु भने परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:20

Následuj nás:

Reklamy


Reklamy