Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:2 - पवित्र बाइबल

2 येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर, ‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्‍य आओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर– हे परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्‍य आओस्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:2

Následuj nás:

Reklamy


Reklamy