लूकाको सुसमाचार 11:18 - पवित्र बाइबल18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शैतानको पनि आफैसँग फाटो भयो भने, त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसैगरी यदि शैतानले आफ्नो विरोध आफैं गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु। Viz kapitola |