Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:17 - पवित्र बाइबल

17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जुन राज्‍यमा फूट हुन्‍छ, त्‍यो उजाड हुन्‍छ। जुन घरमा फूट हुन्‍छ, त्‍यो नष्‍ट हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूको विचार बुझेर येशूले भन्‍नुभयो, “कुनै पनि देशमा फुट छ भने त्‍यो आफैं नाश हुन्‍छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:17

Následuj nás:

Reklamy


Reklamy