लूकाको सुसमाचार 11:16 - पवित्र बाइबल16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कतिले चाहिँ उहाँको जाँच लिन खोज्दै भने, “यो काम परमेश्वरको शक्तिले गरेको हो भने हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे। Viz kapitola |