लूकाको सुसमाचार 11:15 - पवित्र बाइबल15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर तिनीहरूमध्ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।” Viz kapitola |