Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:14 - पवित्र बाइबल

14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्‍केपछि त्‍यो गूँगो मान्‍छे बोल्‍न थाल्‍यो, र मानिसहरू आश्‍चर्यचकित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्‍यो मानिस बोल्‍न थाल्‍यो। यो देखेर मानिसहरू छक्‍कै परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:14

Následuj nás:

Reklamy


Reklamy