Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:10 - पवित्र बाइबल

10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने माग्‍नेले पाउँछ, खोज्‍नेले भेट्टाउँछ र ढकढक्‍याउँनेका लागि ढोका उघारिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:10

Následuj nás:

Reklamy


Reklamy