Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:8 - पवित्र बाइबल

8 “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “त्‍यसै गरी सहरहरूमा जाँदा पनि त्‍यहाँका मानिसहरूले स्‍वागत गरेर खान दिएको कुरा खाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:8

Následuj nás:

Reklamy


Reklamy