Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:7 - पवित्र बाइबल

7 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरू त्‍यही घरमा बस अनि तिनीहरूले जे खान दिन्‍छन्, त्‍यो खाओ किनभने खेतालाले ज्‍याला पाउनु नै पर्छ। घर-घर बास बस्‍दै हिँड्‍ने नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:7

Následuj nás:

Reklamy


Reklamy