Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:6 - पवित्र बाइबल

6 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यस घरका मानिसले शान्‍ति रुचाउने रहेछन् भने तिनीहरूले शान्‍ति पाउनेछन्। तर तिनीहरूले शान्‍ति रुचाउँदैनन् भने आशिष् तिमीहरूकहाँ नै फर्केर आउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:6

Následuj nás:

Reklamy


Reklamy