लूकाको सुसमाचार 10:5 - पवित्र बाइबल5 कसैको घरमा पस्न अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “जुन घरमा पस्छौ पहिले भन, ‘यस घरलाई शान्ति होस्!’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिमीहरू मानिसको घरमा गएपछि पहिले ‘यस घरमा शान्तिले बास गरोस्’ भनेर आशिष् देओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’ Viz kapitola |