लूकाको सुसमाचार 10:42 - पवित्र बाइबल42 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तर चाहिने कुरो एउटै छ, त्यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।” Viz kapitola |