Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:41 - पवित्र बाइबल

41 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 प्रभु येशूले तिनलाई भन्‍नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्‍ता र फिक्री गर्‍छ्यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:41

Následuj nás:

Reklamy


Reklamy