लूकाको सुसमाचार 10:4 - पवित्र बाइबल4 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्म नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर। Viz kapitola |