लूकाको सुसमाचार 10:38 - पवित्र बाइबल38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्नुभयो। त्यहाँ मार्था नाम भएकी स्त्रीले उहाँहरूलाई आफ्नो घरमा स्वागत सत्कार गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्। Viz kapitola |