लूकाको सुसमाचार 10:37 - पवित्र बाइबल37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्नुभयो, “जाऊ, तिमी पनि त्यस्तै गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 व्यवस्थाका ती विद्वान्ले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।” Viz kapitola |