लूकाको सुसमाचार 10:35 - पवित्र बाइबल35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 भोलिपल्ट जाने बेलामा उनले पाटीको मालिकलाई चाँदीका दुई सिक्का दिँदै भने, ‘यिनको राम्ररी हेरचाहा गरिदिनोस्। यिनका लागि अरू बढी खर्च लाग्यो भने म फर्केर आउँदा तपाईंलाई दिनेछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ Viz kapitola |