Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:33 - पवित्र बाइबल

33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 एक जना सामरी पनि त्‍यतैबाट आए। त्‍यस घाइते मान्‍छेलाई देख्‍दा उनको हृदय दयाले भरिएर आयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:33

Následuj nás:

Reklamy


Reklamy