Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:31 - पवित्र बाइबल

31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 केही बेरपछि एक जना पूजाहारी त्‍यतैबाट भएर उँधो झरे। तर त्‍यस घाइते मान्‍छेलाई देखेर उनी पर-परैबाट गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:31

Následuj nás:

Reklamy


Reklamy