लूकाको सुसमाचार 10:26 - पवित्र बाइबल26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्छ? त्यसमा तिमीले के पढेका छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?” Viz kapitola |