Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:25 - पवित्र बाइबल

25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्‍मरी जीवन पाउन मैले के गर्नुपर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:25

Následuj nás:

Reklamy


Reklamy