लूकाको सुसमाचार 10:24 - पवित्र बाइबल24 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्तछौ, ती देख्ने इच्छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए, तर सुनेनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 म तिमीहरूलाई भन्छु, धेरै अगमवक्ता र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए, तर देख्न र सुन्न पनि पाएनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्न इच्छा गरेका थिए, तर सुनेनन्।” Viz kapitola |