Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:23 - पवित्र बाइबल

23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई सुटुक्‍क भन्‍नुभयो, “यी सबै कुरा देख्‍न पाउने तिमीहरू कति धन्‍य हौ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:23

Následuj nás:

Reklamy


Reklamy