लूकाको सुसमाचार 10:20 - पवित्र बाइबल20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तापनि दुष्टात्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तापनि भूतहरू तिमीहरूको अधीनमा भएका छन् भनेर नरमाओ। बरु आफ्नो नाउँ स्वर्गमा लेखिएको छ भनेर रमाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तापनि दुष्ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द गर।” Viz kapitola |