लूकाको सुसमाचार 10:19 - पवित्र बाइबल19 सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सुन, मैले तिमीहरूलाई सर्प र बिच्छीलाई कुल्चेर हिँड्ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्सान गर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन। Viz kapitola |