Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:17 - पवित्र बाइबल

17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 येशूले पठाउनुभएका ती बहत्तर जना मानिसहरू फर्केर आए अनि खुसी हुँदै प्रभुलाई भने, “प्रभु, तपाईंको नाउँको शक्तिले भूतहरू पनि हाम्रा वशमा आए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:17

Následuj nás:

Reklamy


Reklamy