लूकाको सुसमाचार 10:14 - पवित्र बाइबल14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 न्यायको दिनमा तिमीहरूको हालतभन्दा टुरोस र सीदोनका मानिसहरूको हालत सहन सकिने हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। Viz kapitola |