लूकाको सुसमाचार 10:12 - पवित्र बाइबल12 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदोमको हालत सहनीय हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म तिमीहरूलाई भन्छु, न्यायको दिनमा त्यस सहरका मानिसहरूको हालतभन्दा त बरु पापले भरिएको सदोम सहरका मानिसहरूको हालत सहन सकिने हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ। Viz kapitola |