लूकाको सुसमाचार 10:10 - पवित्र बाइबल10 “तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सड़कहरूमा जाओ, र भन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर कुनै सहरमा जाँदा त्यहाँका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने सडकहरूमा निस्केर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्लीहरूमा जाओ, र यसो भन, Viz kapitola |