लूकाको सुसमाचार 10:1 - पवित्र बाइबल1 त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि प्रभु येशूले अरू बहत्तर जना मानिसहरूलाई छान्नुभयो। तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्नुभएका गाउँ र सहरतिर आफूभन्दा अगाडि पठाउँदै भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो। Viz kapitola |